प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

पर्वत– प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो। पर्वतको कुश्मा नगरपालिका १४ आर्थरका १३ वर्षीय अर्जुन गौतम र सोही ठाउँ ३ दुलुङ्गकी अमृताकुमारी शर्मालाई शुक्रबार एक कार्यक्रमबीच संकलित रकम हस्तान्तरण गरिएको मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलका अध्यक्ष दीया चापागाईंले … Continue reading प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग